सिन्धुपाल्चोकमा गएरातिको बाढीले केही घरमा क्षति

लोकपथ
252
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति बाढी आउँदा केही घरमा क्षति भएको छ ।

मेलम्चीमा हिजो राति लेदो सहितको बाढी आउँदा केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

त्यस्तै रेडियो मेलम्चीको भवन पनि बगाएको छ । यस क्षेत्रमा असार १ गते पनि यस्तै किसिमको बाढी आउँदा ५ जनाको मृत्यू हुनुका साथै दुई दर्जन बढी बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?