माधव नेपाल निकट विद्यार्थीको शक्ति प्रदर्शनमा गोकुल बाँस्कोटा खुशी !

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले गरेको शक्ति प्रदर्शनप्रति एमाले नेता गोकुल बाँस्कोटाले खुशी व्यक्त गरेका छन् ।

उनले ट्वीटर मार्फत् खुशी व्यक्त गर्दै चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ भन्ने प्रश्न पनि तेस्र्याएका छन् ।

उनले विधि, पद्धति अनुसार अनसन नै बसे पनि माधव नेपाललाई अध्यक्ष दिन नमिल्ने तर्क गरेका छन् । बाँस्कोटाले जसलाई जे मन लाग्छ सोही गर्न पनि सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?