जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

लोकपथ
65
Shares
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

संघीय परिषद अध्यक्ष डॉ बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?