भाइको टाउकोमा बन्दुक ताकेर १५ वर्षीया बालिकाको सामूहिक बलात्कार

लोकपथ
936
Shares

काठमाडौं । १५ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । ४ जना पुरुषले गोली देखाएर उनको सामूहिक बलात्कार गरेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेशको हो ।

Gangrape over gun point

घटना भएको दिन : 

१२ वर्षीय भाई र १५ वर्षीया दिदी घरमा बसिरहेका थिए । उनीहरुको आमा बाबु आफन्तको घरमा गएका थिए ।

अचानक ४ जना पुरुष उनीहरुको घरमा आए ।

Gangrape over gun point

भाइको टाउकोमा बन्दुक ताकेर दीदीको पालै पालो बलात्कार गरे । उनीहरुले आफ्नो फोनमा भिडियो पनि बनाएका थिए ।

ती पुरुषहरुले यस बारेमा कसैलाई भने भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की पनि दिएका थिए ।

Gangrape over gun point

आमा बाबु घर फर्कीए पछि उनहिरुले घटनाबारे बताए । उनीहरुले पूहरीकोमा उजुरी दिए पछि प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ ।

बालीकाको स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?