११ आश्विन २०७८, सोमवार

भाइको टाउकोमा बन्दुक ताकेर १५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२०७८,श्रावण,१६,शनिवार १३:१९


काठमाडौं । १५ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । ४ जना पुरुषले गोली देखाएर उनको सामूहिक बलात्कार गरेका हुन् ।

यो घटना भारतको उत्तर प्रदेशको हो ।

Gangrape over gun point

घटना भएको दिन : 

१२ वर्षीय भाई र १५ वर्षीया दिदी घरमा बसिरहेका थिए । उनीहरुको आमा बाबु आफन्तको घरमा गएका थिए ।

अचानक ४ जना पुरुष उनीहरुको घरमा आए ।

Gangrape over gun point

भाइको टाउकोमा बन्दुक ताकेर दीदीको पालै पालो बलात्कार गरे । उनीहरुले आफ्नो फोनमा भिडियो पनि बनाएका थिए ।

ती पुरुषहरुले यस बारेमा कसैलाई भने भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की पनि दिएका थिए ।

Gangrape over gun point

आमा बाबु घर फर्कीए पछि उनहिरुले घटनाबारे बताए । उनीहरुले पूहरीकोमा उजुरी दिए पछि प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको छ ।

बालीकाको स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: २०७८,श्रावण,१६,शनिवार १३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७