काठमाडौं । बिग बोस ओटीटीको फाइनल कन्टेस्टेन्टको बारेका अहिले निकै चर्चा चलिरहेको छ । बिग बोस ओटीटीले पहिलो फाईनल कन्टेस्टेन्टको नाम फाइनल गरेको छ ।
च्यानलले पहिलो कन्टेस्टेन्टको आँखाको तस्बिर मात्रै सार्वजनिक गरेको छ ।
फ्यानहरुले आँखाबाट पहिलो फाइनल कन्टेस्टेन्ट को हो भनेर पत्ता लगाइसकेका छन् । चर्चित बलिउड गायीका नेहा भसीन बिग बोस ओटीटीको फाइनल कन्टेस्टेन्ट बनेकी छिन् ।
अहिले समामाजिक सञ्जालमा उनको चौतर्फि चर्चा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया