मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट

लोकपथ
169
Shares

काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि ९ पुस्तक छनोट भएका छन् ।

मदन पुरस्कार छनोट समितिमा प्राप्त २२२ पुस्तकबाट छनोटका लागि उत्कृष्ट ९ पुस्तक छनोट भएका हुन् ।

जसमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह आदी रहेका छन् ।

यी मध्ये एकलाई २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?