५ आश्विन २०७८, मंगलवार

मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट

२०७८,श्रावण,१५,शुक्रवार १६:११


काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि ९ पुस्तक छनोट भएका छन् ।

मदन पुरस्कार छनोट समितिमा प्राप्त २२२ पुस्तकबाट छनोटका लागि उत्कृष्ट ९ पुस्तक छनोट भएका हुन् ।

जसमा एकलव्यको देब्रे हात, करिया, कल्प-ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह आदी रहेका छन् ।

यी मध्ये एकलाई २०७७ को मदन पुरस्कार अर्पण गरिनेछ ।

प्रकाशित मिति: २०७८,श्रावण,१५,शुक्रवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो

मोरङ । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उनको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । मंगलबार

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८