तरकारी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारभाउ (सूचिसहित)

लोकपथ
468
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले आजका लागि अनारको प्रतिकेजी मूल्य २७० रुपैयाँ, आाप प्रतिकेजी १३५ रुपैयाँ, अदुवा प्रतिकेजी मूल्य ८५ रुपैयाँ तोकेको छ ।

यसैगरी रातो आलु केजीको ४६ रुपैयाँ, सेतो आलु ३४.५० रुपैयाँ, कागती प्रतिकेजी १२५ रुपैयाँ, केरा प्रतिदर्जन १०५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

समितिले लोकल काक्रो प्रतिकेजी २५ रुपैयाँ, अकबरे हरियो खुर्सानी २२५ रुपैयाँ, गोलभेँडा सानो ३७।५० रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?