६ आश्विन २०७८, बुधबार

हेर्नुहोस् टोकियो ओलम्पिकका उत्कृष्ट तस्बिरहरु

२०७८,श्रावण,१४,बिहीवार १७:०९


काठमाडौं । खेलकुदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छन् ।

जारी ओलम्पिकको ३२औं ओलम्पियाड तथा टोकियो ओलम्पिक २०२० ‘युनाइटेड बाई इमोसन’ नाराका साथ अगस्ट ८ सम्म खेलिदै छ ।

२०५ राष्ट्र र अन्य स्वतन्त्र ओलम्पिक कमिटीका टोली सहभागी भएका यस ओलम्पिकमा ३३ खेलका ५० विधामा प्रतिस्पर्धा हुनेछ। विश्वभरिका ११,३२४ खेलाडीले आफ्नो राष्ट्रको स्वर्ण पदकको लागि ३३९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

हेर्नुहोस् टोकियो ओलम्पिकका केही उत्कृष्ट तस्बिरहरु : 

 

 

 

तस्बिर : सीएनएनबाट 

प्रकाशित मिति: २०७८,श्रावण,१४,बिहीवार १७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मंगलबार (आज) बाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन

सद्‌गुरु II यस संस्कृतिमा, यदि तपाईंको आफन्तको निधन भयो भने, तपाईंले त्यो शवलाई कुर्नुपर्ने हुन्छ- कसैले पनि शवलाई यत्तिकै छाडेर

जयसिंह धामी ! बिर्सिनु त भएको छैन नि ? त्यही के त ? महाकालीको तुइनबाट खसेर बेपत्ता भएका या बेपत्ता

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज (आइतबार) ६ वर्ष पूरा भएको छ । २०७२ असोज ३

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११