हेर्नुहोस् टोकियो ओलम्पिकका उत्कृष्ट तस्बिरहरु

लोकपथ
5.4k
Shares

काठमाडौं । खेलकुदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छन् ।

जारी ओलम्पिकको ३२औं ओलम्पियाड तथा टोकियो ओलम्पिक २०२० ‘युनाइटेड बाई इमोसन’ नाराका साथ अगस्ट ८ सम्म खेलिदै छ ।

२०५ राष्ट्र र अन्य स्वतन्त्र ओलम्पिक कमिटीका टोली सहभागी भएका यस ओलम्पिकमा ३३ खेलका ५० विधामा प्रतिस्पर्धा हुनेछ। विश्वभरिका ११,३२४ खेलाडीले आफ्नो राष्ट्रको स्वर्ण पदकको लागि ३३९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

हेर्नुहोस् टोकियो ओलम्पिकका केही उत्कृष्ट तस्बिरहरु : 

 

 

 

तस्बिर : सीएनएनबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?