इन्स्ट्राग्रामबाटै कमाउन सकिन्छ मनग्य पैसा, यस्ता छन् प्रक्रिया

लोकपथ
676
Shares

काठमाडौं । इन्स्ट्राग्राम १ बिलियन भन्दा बढी व्यक्तिले प्रयोग गर्ने गरेका छन् । खासगरी इन्स्ट्राग्राम कन्टेन्ट सेयर गर्न र एन्टरटेन्मेन्टका लागि प्रयोग हुने गरेको छ । पछिल्लो समय इन्स्ट्राग्राम पैसा आमदानी गर्ने श्रोत बनेको छ ।

इन्स्ट्राग्राममा कनटेन्ट अपलोड गरे बापत पैसा कमाउन सकिन्छ ।

Instagram

इन्स्ट्राग्राममा कसरी कमाउने पैसा ?

इन्स्ट्राग्राममा पैसा कमाउन तपाईसँग १ हजार भन्दा फलोउर्स हुनुपर्छ । १ हजार फलोउर्स भएपछि जति इन्गेजमेन्ट भयो त्यती नै पैसा कमाउन सकिन्छ ।

यदी तपाई कन्टेन्ट क्रियटर हो र अनलाईन बिजनेस गर्न चाहानुहुन्छ भने आफ्नो इन्स्ट्राग्राम एकाउन्टलाई पर्शनलबाट बिजनेस एकाउन्ट बनाउनुहोस् ।

Instagram

बिजनेस एकाउन्ट बनाएर कुनै कन्टेन्ट पोस्ट गरेपछि तपाईलाई पोस्टको रिच बारे थाँहा हुन्छ । बिजनेस एकाउन्ट बनाउनासाथ कम्पनीले तपाईलाई आफ्नो कन्टेन्टको कसरी मार्केटिङ गर्ने भन्ने बारे सिकाउछ ।

make money from instagram

‘अडियन्स वा भिवर्स’को इन्गेजमेन्टबाट तपाईले पैसा कमाउन सक्नुहुनेछ । जति तपाईको कन्टेन्ट अडियन्सले हेर्छन त्यही आधारमा इन्स्ट्राग्रामले तपाईलाई पैसा दिन्छ ।

यदी तपाई फोटोग्राफि गर्नुहुन्छ भने तपाईले इन्स्ट्राग्राममा फोटो अपलोड गरेर पनि पैसा कमाउन सक्नुहुनेछ । फोटोग्राफिबाट पनि अडियन्स वा भिवर्सको इन्गेजमेन्टबाट तपाईले पैसा कमाउन सक्नुहुनेछ ।

Instagram

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?