‘एम आइ साओमी’ बन्यो नम्बर वान स्मार्टफोन, २८ प्रतिशत मार्केट सेयर

लोकपथ
338
Shares

काठमाडौं । भारतमा यसवर्ष ‘एम आइ साओमी’ सबै भन्दा धेरै बिक्री भएको छ । योसँगै ‘एम आइ साओमी’ भारतको नम्बर वन स्मार्टफोन बनेको छ ।

Redmi 9 Prime

‘एम आइ साओमी’को यसवर्ष २८ प्रतिशत मार्केट सेयर रहेको छ । भरतमा ‘एम आइ साओमी’ पछि सामसुङ, भिभो र ओप्पो रहेका छन् ।

Mi

साओमीलाई नम्बर वान बनाउन रेडमी ९ र १० सिरिजले निकै ठूलो योगदान रहेको कम्पनीले बताएको छ ।

Poco M3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?