अभिनेत्री शर्लिनले लगाइन् राज कुन्द्रालाई आरोप, एक्सपोज र हट सटका लागि गरेका थिए ‘अप्रोच’

लोकपथ
2k
Shares

काठमाडौं । राज कुन्द्राको पोर्न केसमा अभिनेत्री शर्लिन चोपडा लाई पनि अनुसन्धान गरिएको छ । राज कुन्द्राको पोर्न केसमा अभिनेत्री शर्लिनको पनि संलग्नता रहेको पुष्टि भएसँगै उनीमाथि पनि अनुसन्धान थालिएको हो ।

शर्लिन चोपड़ा

अभिनेत्री शर्लिनले राज कुन्द्रालाई आरोप लगाएकी छिन् । अभिनेत्री शर्लिनको महाराष्ट्र साइबर पुलिससँगको बयानमा राजले उनलाई हट फोटो शूट गर्न रिक्वेस्ट गरेको बताएकी छिन् ।

शर्लिन चोपड़ा

रिक्वेस्ट गरेपनि उनले आफूले त्यस्तो नगरेको पनि बयान दिएकी छिन् । उनले बयानमा राजले आफूलाई हलिउडका मोडलहरुले गरे जस्तै एक्सपोज गर्न लगाएको खुलासा गरेकी छिन् । साथै हट सटकालागि पनि राजले अप्रोच गरेको आरोप उनले लगाएकी छिन् ।

शर्लिन चोपड़ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?