डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
273
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७१ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपयाँ ८६ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ५७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रिदर १६५ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?