काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारले आजको फलफूल र तरकारीको मुल्य सार्वजनिक गरेको छ ।
आज आलुको मूल्य १ केजीको ४८ रुपैयाँ तोकेको छ । त्यस्तै अदुवाको मुल्य १ केजिको ८० रुपैयाँ तोकेको छ।
आज फलफूलमा आपको प्रतिकेजी १३० रुपैयाँ र अनारको प्रतिकेजी २५० रुपैयाँ तोकेको कालिमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ।
हेर्नुहोस् कति छ आजको फलफूल तथा तरकारीको मूल्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया