४ आश्विन २०७८, सोमवार

तुलसीपुरको टरिगाउँ विमानस्थलमा ग्रिनेट बम फेला, सेनाद्वारा डिस्पोज

२०७८,श्रावण,१३,बुधबार २१:३७


तुलसीपुर । तुलसीपुरको टरिगाउँ विमानस्थल भित्र बम फेला परेको छ ।

तुलसीपुर १२ टरिगाउँस्थित विमानस्थलभित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपि श्यामु अर्यालले बताए ।

विमानस्थलभित्र झाडि सफाई गर्ने क्रममा ग्रिनेट बम भेटिएको जनाइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

प्रकाशित मिति: २०७८,श्रावण,१३,बुधबार २१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार नेपाल ल्युब

काठमाडौं । नजिकिँदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४ दशमलव २ म्याग्निच्युडको

वासुदेव पौडेल/गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९