तुलसीपुरको टरिगाउँ विमानस्थलमा ग्रिनेट बम फेला, सेनाद्वारा डिस्पोज

लोकपथ
1k
Shares

तुलसीपुर । तुलसीपुरको टरिगाउँ विमानस्थल भित्र बम फेला परेको छ ।

तुलसीपुर १२ टरिगाउँस्थित विमानस्थलभित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको इलाका प्रहरी कार्यालयका डिएसपि श्यामु अर्यालले बताए ।

विमानस्थलभित्र झाडि सफाई गर्ने क्रममा ग्रिनेट बम भेटिएको जनाइएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?