एमाले महासचिव पोखरेल र नेकपा स्थायी कमिटी सदस्य बाँस्तोलाबीच भेटवार्ता

लोकपथ
351
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधवार साँझ एमाले पार्टी केन्द्रीय कार्यालयमा भेटवर्ता भएको पोखरेलको सचिवालयले जनाएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?