५ आश्विन २०७८, मंगलवार

एमाले महासचिव पोखरेल र नेकपा स्थायी कमिटी सदस्य बाँस्तोलाबीच भेटवार्ता

२०७८,श्रावण,१३,बुधबार २०:२३


काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधवार साँझ एमाले पार्टी केन्द्रीय कार्यालयमा भेटवर्ता भएको पोखरेलको सचिवालयले जनाएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१३,बुधबार २०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन्। यसरी

ताजा समाचार