काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आफुपक्षीय सांसदहरुसँग छलफलमा जुटेका छन् ।
काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय २२ सांसदसँग छलफल गरिरहेका छन् ।
समसामयिक विषयमा रणनीति बनाउन नेता नेपाल छलफलमा जुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया