जसपाको कार्यकारिणी समितिको बैठक सुरु, यस्ता छन् एजेण्डा

लोकपथ
84
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा बैठक सुरु भएको जसपाका अध्यक्ष उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ ।

सचिवालयका अनुृसार बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने या नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?