भारती सिंहले गरिन् दीपिका पादुकोणको स्टाइल कपि, भाइरल भयो लुक्स

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण निकै चर्चामा छिन् उनको फिल्म ‘ॐ शान्ति ॐ’ को इन्ट्रीको लुक्स निकै चर्चामा रहेको थियो ।

भारतको चर्चित कमेडी शो ‘द कपील शर्मा शो’की कलाकार भारती सिंहले दीपिकाको जस्तै ‘लुक्स र स्टेप’ गरेकी छिन् ।

‘ॐ शान्ति ॐ’मा दिपीकाले लगाएको जस्तै पिंक सारी र कपालको हिजाइन पनि भारतीले दीपिकाको जस्तै बनाएकी छिन् ।

सामाजिक सञ्जालमा अहिले उक्त तस्बिरले चर्चा पाइरहेको छ ।

हेर्नुहोस् तस्बिर : 

भारती सिंह

भारती सिंह

भारती सिंह

भारती सिंह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?