कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बस्ने भएको हो ।

आजको बैठक पनि कांग्रेसको महाधिवेशनको सम्बन्धमै केन्द्रीत हुने जनाइएको छ । क्रियाशिल सदस्यतामा देखिएको विवाद र महाधिवेशनको नयाँ कार्यतालिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?