टोकियो ओलम्पिक: महिला फुटबलको क्वाटर फाइनल समीकरण पूरा

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबल विधातर्फ क्वार्टर फाइनलको समीकरण पूरा भएको छ।

मंगलवार खेलिएको समूह चरणको अन्तिम खेलहरुले यस संस्करणको अन्तिम ८ टोली टुङ्गो लागेको छ। जम्मा १२ राष्ट्र सहभागी यस विधाबाट चिले, चीन, जाम्बिया र न्युजिल्यान्ड बाहिरिएका छन्।

समूह चरण अन्तर्गत अन्तिम खेलका नतिजा

समूह ‘ई’

क्यानाडा १-१ ग्रेट ब्रिटेन
स्थान: काशीमा स्टेडियम

चिले ०-१ जापान
स्थान: मियागी स्टेडियम

समूह ‘ई’बाट क्वार्टर फाइनलमा

ग्रेट ब्रिटेन
खेल: ३
जित: २
बराबरी: १
गोल अन्तर: ३
अंक: ७

क्यानाडा
खेल: ३
जित: १
बराबरी: २
गोल अन्तर: १
अंक: ५

जापान
खेल: ३
जित: १
बराबरी: १
हार: १
गोल अन्तर: ०
अंक: ४

 

समूह ‘एफ’

ब्राजिल १-० जाम्बिया
स्थान: साइतामा स्टेडियम

नेदरल्यान्ड्स ८-२ चीन
स्थान: निसान स्टेडियम

समूह ‘एफ’बाट क्वार्टर फाइनलमा

नेदरल्यान्ड्स
खेल: ३
जित: २
बराबरी: १
गोल अन्तर: १३
अंक: ७

ब्राजिल
खेल: ३
जित: २
बराबरी: १
गोल अन्तर: ६
अंक: ७

 

समूह ‘जी’

न्युजिल्यान्ड ०-२ स्वीडेन
स्थान: काशीमा स्टेडियम

संयुक्त राज्य अमेरिका ०-० अस्ट्रेलिया
स्थान: काशीमा स्टेडियम

समूह ‘जी’बाट क्वार्टर फाइनलमा

स्वीडेन
खेल: ३
जित: ३
गोल अन्तर: ७
अंक: ९

संयुक्त राज्य अमेरिका
खेल: ३
जित: १
बराबरी: १
हार: १
गोल अन्तर: २
अंक: ४

अस्ट्रेलिया
खेल: ३
जित: १
बराबरी: १
हार: १
गोल अन्तर: -१
अंक: ४

महिला फुटबलमा अन्तिम ८ चरणका खेल शुक्रवार जुलाई ३० मा खेलिने तालिका रहेको छ। अन्तिम ८ को तालिका यस्तो रहेको छ।

क्यानाडाविरुद्ध ब्राजिल
ग्रेट ब्रिटेनविरुद्ध अस्ट्रेलिया
स्वीडेनविरुद्ध जापान
नेदरल्यान्ड्सविरुद्ध संयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?