काठमाडौं । सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्ने राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
ओली नेतृत्वको पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाएर देउवा सरकारले नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्ने तयारी थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया