काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रुमख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
वर्तमान सरकारले पूर्ववत् ओली नेतृत्वको सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुखहरुलाई हटाउँदै नयाँ प्रदेश प्रमुख तयारी थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया