राष्ट्रपति भण्डारीको नियमित स्वास्थ्य परीक्षण

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् ।

बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?