काठमाडौं । आज कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू विशेषगरि सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, बुढीगण्डकी लगायत कन्काई जलाधारका नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाको छ ।
हेर्नुहोस् देशभरका मुख्य – मुख्य नदीको बहाव कस्तो रहनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया