डलर साट्दै हुनुहुन्छ ? कस्तो छ आजको विनिमयदर हेर्नुहोस् सूचीसहित

लोकपथ
112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७८ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपयाँ ८१ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रिदर १६४ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?