४ आश्विन २०७८, सोमवार

रवीन्द्र मिश्रको ४४ पृष्ठ लामो प्रस्ताव : संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह (पूर्णपाठ)

२०७८,श्रावण,११,सोमवार १७:५८


काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् ।

मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका हुन् ।

सोही क्रममा मिश्रले स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन् ।

संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै उनले खारेज गर्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार १७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वासुदेव पौडेल/गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटको सुनुवाई ‘हेर्दा हेर्दैमा’ राखिएको छ

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९