रवीन्द्र मिश्रको ४४ पृष्ठ लामो प्रस्ताव : संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह (पूर्णपाठ)

लोकपथ
195
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् ।

मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका हुन् ।

सोही क्रममा मिश्रले स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन् ।

संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै उनले खारेज गर्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?