११ आश्विन २०७८, सोमवार

१२ वर्षीय बालकले गरे आफ्नै दिदीको बलात्कार, गर्भवती भएपछि खुल्यो पोल

२०७८,श्रावण,११,सोमवार १५:४३


काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

यो घटना भारतको ग्रेटर नोएडाको हो ।

गर्भवती भएपछि बल्ल खुल्यो पोल :

पिडित युवती अचानक आमा बाबुको अगाडी रुन लागिन । आमाले किन रोएकी भन्दा उनले आफ्नै भाइले आफ्नो बलात्कार गरेको बताइन् ।

घरमा कोही नभएको बेला उसले बलात्कार गरेको उनले बताइन् । भाईले ३ महिना अगि बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् । अहिले महिनावारी रोकीएपछि आफू गर्भवती रहेको कुरा उनले परिवारलाई बताइन् ।

घटना बारे थाँहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरे र प्रहरीले उक्त बालकलाई बाल सुधार गृह पठाएको छ ।

 

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७