१२ वर्षीय बालकले गरे आफ्नै दिदीको बलात्कार, गर्भवती भएपछि खुल्यो पोल

लोकपथ
5.3k
Shares

काठमाडौं । १२ वर्षीय बालकले आफ्नै दिदी बलात्कार गरेका छन् । आफ्नै १६ वर्षीय दिदीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

यो घटना भारतको ग्रेटर नोएडाको हो ।

गर्भवती भएपछि बल्ल खुल्यो पोल :

पिडित युवती अचानक आमा बाबुको अगाडी रुन लागिन । आमाले किन रोएकी भन्दा उनले आफ्नै भाइले आफ्नो बलात्कार गरेको बताइन् ।

घरमा कोही नभएको बेला उसले बलात्कार गरेको उनले बताइन् । भाईले ३ महिना अगि बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् । अहिले महिनावारी रोकीएपछि आफू गर्भवती रहेको कुरा उनले परिवारलाई बताइन् ।

घटना बारे थाँहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरे र प्रहरीले उक्त बालकलाई बाल सुधार गृह पठाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?