सिरहा । सिरहामा यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनगढी नगरपालिका–१४ मरायण टोल बस्ने २९ वर्षीय मुकेश लामा रहेका छन् ।
ती बालिकालाई लामाले ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया