आलिया भट्टले सेयर गरिन् बिनामेकअपको तस्बिर, सामाजिक सञ्जालमा भाइरल !

लोकपथ
854
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो आगामी फिल्म ‘आर आर आर’ शूटिङमा व्यस्त छिन् । शूटिङमा व्यस्त आलियाले समुन्दी किनारमा खिचेको एक तस्बिर अपलोड गरेकी छिन् ।

ब्लू बिकिनी टपमा आलियाले आफ्नो बिना मेकअपको तस्बिर सेयर गरेकी हुन् । उनको उक्त फोटोमा ८ लाख भन्दा बढी लाईक आएको छ ।

तस्बिर सेयर गर्दै आलियाले स्माइल ड्रिम शाइन लेखेकी छिन् । आलियाको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?