नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीद्वारा शपथ ग्रहण

लोकपथ
105
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीहरुसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?