११ आश्विन २०७८, सोमवार

रेड अफ शोल्डर गाउनमा नोराको ‘बोल्ड’ लुक्स

२०७८,श्रावण,१०,आईतवार १५:४०


काठमाडौं । बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले अपलोड गर्ने तस्बिरका कारण उनी चर्चामा आउँने गरेकी छिन् ।

नोराले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा अपलोड गरेकी रेड अफ शोल्डर गाउन लगाएकी तस्बिर अहिले चरचामा रहेको छ।

हेर्नुहोस् रेड अफ शोल्डर गाउनको तस्बिर : 

 

नोरा फतेही

नोरा फतेही

नोरा फतेही

नोरा फतेही

 

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १५:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मोडलिङको क्षेत्रमा रुचि राख्ने सबु शर्माले ‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ उपाधि जितेपछि उनलाई यो क्षेत्रमा लाग्न

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७