काठमाडौं । बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले अपलोड गर्ने तस्बिरका कारण उनी चर्चामा आउँने गरेकी छिन् ।
नोराले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा अपलोड गरेकी रेड अफ शोल्डर गाउन लगाएकी तस्बिर अहिले चरचामा रहेको छ।
हेर्नुहोस् रेड अफ शोल्डर गाउनको तस्बिर :




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया