६ आश्विन २०७८, बुधबार

आजको विनिमयदर (सूचीसहित)

२०७८,श्रावण,१०,आईतवार ११:१०


काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन १० गते आइतबारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७५ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपयाँ ३९ पैसा तोकेको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रिदर ८८ रुपैयाँ ४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ २ पैसा र बिक्रिदर १६३ रुपैयाँ ८४ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ११:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला

सरकारले यही असोज १० गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खोल्ने तयारी गरे पनि व्यवसायीहरूले भने आफूहरू त्यसबारेमा जानकार नरहेको बताएका

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक

काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले १०० अंकित

ताजा समाचार