आजको विनिमयदर (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन १० गते आइतबारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ७५ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपयाँ ३९ पैसा तोकेको छ ।

त्यसैगरी,अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रिदर ८८ रुपैयाँ ४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ २ पैसा र बिक्रिदर १६३ रुपैयाँ ८४ पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?