भारी वर्षाले भारतको गोवा र महाराष्ट्रको जनजीवन प्रभावित

लोकपथ
117
Shares

काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा बढि मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले बाढीका कारण महाराष्ट्रमा कम्तीमा १३६ जनाको मृत्यु भएको जनाएका छन् । गोवाका हजारौँ घरमा क्षति पुगेको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले अहिलेको बाढी पछिल्लो केही दशक यताकै भयानक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?