११ आश्विन २०७८, सोमवार

भारी वर्षाले भारतको गोवा र महाराष्ट्रको जनजीवन प्रभावित

२०७८,श्रावण,१०,आईतवार १०:१२


काठमाडौं – भीषण वर्षासँगै आएको बाढी तथा डुबानका कारण भारतको गोवा र महाराष्ट्रमा जनजीवन प्रभावित छ। त्यहाँका ९० हजार भन्दा बढि मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले बाढीका कारण महाराष्ट्रमा कम्तीमा १३६ जनाको मृत्यु भएको जनाएका छन् । गोवाका हजारौँ घरमा क्षति पुगेको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले अहिलेको बाढी पछिल्लो केही दशक यताकै भयानक रहेको बताएका छन् ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा भारतको भूमिका र बृहत दृष्टिकोण प्रस्तुत गर्दै संयुक्त राष्ट्रसंघको प्रभावकारिता र विश्वसनीयतामाथि प्रश्न

काठमाडौं । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

सोमालिया । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट

ताजा समाचार

यस्तो रहनेछ आजको मौसम
 २०७८,आश्विन,११,सोमवार ०७:४५
खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४