त्रिविका रोकिएका परीक्षा आजदेखि

लोकपथ
156
Shares

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु भएका छन् ।

कोरोना महामारीका कारण स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो।

कोरोनाका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएका कारण प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने गरी व्यवस्था मिलाईएको त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?