४ आश्विन २०७८, सोमवार

त्रिविका रोकिएका परीक्षा आजदेखि

२०७८,श्रावण,१०,आईतवार ०९:०८


काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि शुरु भएका छन् ।

कोरोना महामारीका कारण स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको हो।

कोरोनाका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएका कारण प्रवेशपत्र र विषय नमिले पनि समन्वय गरी परीक्षा दिन मिल्ने गरी व्यवस्था मिलाईएको त्रिविले जनाएको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ०९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

संविधान कार्यान्वयन भएर संघीयता आएको ६ वर्ष पुगेर ७ वर्ष लाग्यो । तर शिक्षामा केन्द्रले स्थानीय तहलाई अंकुश लगाउनेदेखि संघीयताको

रामबहादुर थापा/बाग्लुङ ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका

दिपेन्द्र अधिकारी । काठमाडौं- सरकारले भौतिक रूपमा पठनपाठनको अनुमति दिएको छैन । भौतिक रूपमा विद्यालय खोल्ने भए स्थानीय तह, जिल्लास्थित

कर्णाली । गुरुकुल शिक्षा पद्धति लोप भइरहेका बेला विसं २०७२ मा पश्चिम सुर्खेतको बाबियाचौरमा स्थापना भयो, शिवधाम गुरुकूल विद्यालय ।

ताजा समाचार