४ आश्विन २०७८, सोमवार

गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

२०७८,श्रावण,१०,आईतवार ०८:५४


काठमाडौं – गृह मन्त्रालय प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय भएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएको हो ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ०८:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ । सो

ताजा समाचार