पहिराले थुनिएर जमेको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

लोकपथ
1.2k
Shares

काठमाडौं – म्याग्दीको धवलागिरि गाउँपालिका – १ स्थित गुर्जाखोला पहिराले थुनिएको तलाउ भरिएर प्राकृतिक रूपमा बग्न थालेको छ।

शनिबार दिउँसो गुर्जाको खास्टा भन्ने स्थानमा गएको पहिरोका कारण थुनिएको तलाउ रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो ।

थप जोखिमको अवस्था अध्ययनका लागि जनप्रतिनीधिसहित स्थानीयका टोली बिहानै पहिरो गएको ठाउँतर्फ गएको छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?