४ आश्विन २०७८, सोमवार

पहिराले थुनिएर जमेको गुर्जाखोला तलाउ भरिएर बग्न थाल्यो

२०७८,श्रावण,१०,आईतवार ०८:४८


काठमाडौं – म्याग्दीको धवलागिरि गाउँपालिका – १ स्थित गुर्जाखोला पहिराले थुनिएको तलाउ भरिएर प्राकृतिक रूपमा बग्न थालेको छ।

शनिबार दिउँसो गुर्जाको खास्टा भन्ने स्थानमा गएको पहिरोका कारण थुनिएको तलाउ रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो ।

थप जोखिमको अवस्था अध्ययनका लागि जनप्रतिनीधिसहित स्थानीयका टोली बिहानै पहिरो गएको ठाउँतर्फ गएको छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ।

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार ०८:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटको सुनुवाई ‘हेर्दा हेर्दैमा’ राखिएको छ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

ताजा समाचार