५ आश्विन २०७८, मंगलवार

युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स घोषणा

२०७८,श्रावण,९,शनिवार १८:४१


काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।

शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको हो ।

महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन भएको हो।

युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।

प्रकाशित मिति: २०७८,श्रावण,९,शनिवार १८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेका छन् । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताएका छन् । मंगलबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको मंगलवारको बैठकमा

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ। मंगलबार (आज) न्यायाधीशद्वय

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८