युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स घोषणा

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ।

शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको हो ।

महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन भएको हो।

युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?