काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुला चुनौती दिएका छन्।
युथफोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै सांसद बस्नेतले प्रचण्डलाई अन्य दलको सहयोग बिना निर्वाचन जितेर देखाउन खुला चुनौती दिएका हुन्।
सांसद बस्नेतले भने, “आगामी निर्वाचनमा काँग्रेस र जसपाको सहयोग बिना निर्वाचन जितेर आउनुस्, युथफोर्सले फूलमाला लगाइदिनेछ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया