भारतमा बाढी आउँदा १३६ जनाको मृत्यु

लोकपथ
133
Shares

एजेन्सी। निरन्तरको वर्षाका कारण भारतका विभिन्न राज्यमा मनाविय क्षति भएको छ।

हालसम्म भारतको महाराष्ट्रमा १३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ विस्थापित भएका छन्।

त्यस्तै, कर्नाटकका ७ जिल्लामा वर्षाका कारण पानीको बहाव बढेसँगै रेड अलर्ट जारी गरिएको छ।

त्यसैगरी विहारस्थित कोसी नदिको बहाव बढेका कारण सुपौल क्षेत्रमा बाढी आउँदा जनजीवन अस्तव्यस्त बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?