११ आश्विन २०७८, सोमवार

‘पिंक लेहेङ्गा’मा सजिएकी सारा

२०७८,श्रावण,९,शनिवार १४:२३


काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको लेहेङ्गासहितको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मनीष मल्होत्राको डिजाइनमा बनेको उक्त पिंक लेहेङ्गाको साराकी फुपुले पनि तारिफ गरेकी छिन् ।

 हेर्नुहोस्  पिंक लेहेङ्गामा सजिएकी सारा : 

सारा अली खान

 

 

प्रकाशित मिति: २०७८,श्रावण,९,शनिवार १४:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दुई वर्षयता चलचित्र क्षेत्र कोल्याप्स जस्तै छ । फिल्म क्षेत्रको नियामक निकाय चलचित्र विकास बोर्ड काम गरिहेको छ तर परिणाम

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए। दुवै दक्षिण

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५