बिग बोसको नयाँ सिजन करण जोहरले होस्ट गर्ने, गरे यस्तो खुलासा

लोकपथ
559
Shares

काठमाडौं । भारतको चर्चित टीभि शो बिग बोसलाई अब करण जोहरले होस्ट गर्ने भएका छन् । करण जोहरले आफूले शो हेस्ट गर्ने र शो होस्ट गर्न आफू ‘एक्साइटेड’ रहेको बताएका छन् ।

यस सिजनमा बिग बोस ओटीटी प्ल्याटफममा रिलीज गरिने चएको छ । यस अघिका सिजनमा बलिउड स्टार सलमान खानले शो को होस्ट गर्दै आएका थिए ।

करण जोहरले आफूले सलमानको भन्दा फरक प्रकारले शो होस्ट गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?