कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

बैठक केही बेरमा प्रधानमन्त्री तथा पार्टी सभापनि शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको छ ।
पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित विभिन्न विषयहरुमाथिको छलफलका लागि पार्टी बैठक बस्न लागिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?