लामो दूरीका सार्वजनिक सवारी साधन आज देखि सञ्चालन

लोकपथ
126
Shares

काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चलन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा आएका हुन् ।

चलिरहेको विश्वविद्यालयको परिक्षालाई मध्यनजर गदै आजदेखि सवारी साधन खोलिएको हो ।

काउन्टरबाट टिकट लिएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?