जति महँगो भए पनि सबै जनतालाई खोप दिन्छौँ : प्रधानमन्त्री देउवा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जति महँगो भए पनि सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै रहेको दोहर्‍याए।

उनले अघि भने, ‘जति महँगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?