कांग्रेस पदाधिकारी बैठक स्थगित

लोकपथ
35
Shares
Photo: THT

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आजको बैठक स्थगित भएको छ।

भोलि बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आज बिहान ९ बजे पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?