काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक जारी रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक आगामी महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया