काठमाडौं – प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको छ ।
कार्यालयले बिहिबार राति लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।
२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । हेर्नुहोस् सूची : 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया