काठमाडौंमा भूकम्पको धक्का महशुस

लोकपथ
0
Shares

काठमाडौं – आज (शुक्रवार) बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर गएको ३.५ म्याग्नेच्युडको भूकम्पको धक्का काठमडौंमा पनि महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?