२१ जेष्ठ २०८०, आईतवार

जसले पाए सुन

२०७४,आश्विन,२२,आईतवार ०९:०७

0
Shares

चाबहिलस्थित केएल टावरमा रहेको केएल मोबाइल हबमा मोबाइल खरिद गर्ने सुन्दर तामार्थुले सुनको सिक्का प्राप्त गरेका छन् । दशैं तिहारको अबसर पारी केएल मोबाइल हबले सुरु गरेको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्दा यो उपहार प्राप्त गरेका हुन् ।नेपालमै सबैभन्दा धेरै ब्राण्डका मोबाइल पाइने दावी गर्दै आएको केएल मोबाइल हबमा जारी मोबाइलको मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने बम्पर उपहार स्वरुप एकवटा आरवान फाइभ बाइक, एकवटा आइफोन ८ र मलेसिया सिंगापुर भ्रमणको प्याकेज पाउने छन् । हरेक मोबाइलको खरिदमा ७ देखि ६० प्रतिशत सम्म छुट पाइने बताउँदै केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले अझै थुप्रै सुनचाँदीका सिक्का, स्मार्टफोन लगायत अन्य उपहार बाँकी रहेको बताइन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको सोमबार आर्थिक वर्ष २०८०/१ को बजेटमा केही आर्थिक

काठमाडौं । सरकारले यही जेठ १५ गते आर्थिक बर्ष २०८०–०८१ को लागि बजेट सार्वजनिक गर्यो । बजेट घोषणापछि सेयर बजार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१