भारती सिंहको तलबमा ५० प्रतिशत कटौती, भन्छिन्- ‘अचम्ममा परेको छु’

लोकपथ
4k
Shares

काठमाडौं । भारतकी चर्चित कमेडियन भारती सिंह निकै चर्चामा रहने गरेकी छिन् । हालसालै एक अन्तरवार्तामा बोल्दै भारतीले द कपिल शर्मा शोमा आफ्नो पेमेन्टमा कटौती भएको खुलासा गरेकी छिन् ।

भारती सिंह-कपिल शर्मा

भारतीले रियालिटी शो डान्स दीवानेमा उनको ७० र ‘द कपील शर्मा शो’मा ५० प्रतिशत तलब कटौटी भएको खुलासा गरेकी हुन् ।

तलब कटौतीको खबरले उनी अचिम्मत भएको प्रतिक्रिया दिएकी छिन् । कोरोना भयावहका कारण तलबमा कटौती भएको हुनसक्ने उनले बताएकी छिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?